CHAT WITH US
image
Kid’s White Cotton T-shirt K7
Kid’s White Cotton T-shirt K7

Kid’s White Cotton T-shirt K7

Rs 680.00

Rs 850.00

कटनबाट बनेको यो टिसर्ट बच्चाहरूका लागि निकै आरामदायक छ। नरम सेतो रंगको कपडामा आकर्षक प्रिन्ट भएकाले यो टिसर्टले तपाईंको बच्चालाई स्टाइलिश देखाउनेछ। बजार जान होस्, घर नजिकै घुम्न होस् वा दैनिक प्रयोगका लागि नै किन नहोस्, जुनसुकै अवसरमा यो टिसर्ट एकदमै उपयुक्त हुनेछ।
SKU: K7